बिहीबार सुदूरपश्चिममा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि



२२ जेठ, कैलाली । सुदूरपश्चिममा बिहीबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढी फुलवारीकी २५ बर्षीय युवती र २६ बर्षीय पुरुष, घोडाघोडी नगरपालिकाका ३२ बर्षीय पुरुष, अछाम साँफेबगरका २९ बर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ बर्षीय पुरुषमा कोरोना पुष्टि सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

प्रतिक्रिया